१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

बाँकेमा आज मृत्युको संख्या शुन्यमा झ-यो, कुल नमुना परीक्षणको १५ प्रतिशतमा मात्र कोरोना संक्रमण

नेपालगन्ज । बाँकेमा संक्रमतिको संख्या घट्ने क्रमले निरन्तरता पाईराखेको छ । आज पनि बाँकेमा अनुपातको हिसावले संक्रमित थपिने क्रम घटेको छ । ३ वटा प्रयोगशालाहरुमा ४३२ नमुना परीक्षण गर्दा १५४ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या अनुपातको हिसावले ३५ दशमलव ६४ प्रतिशत हो । कुल नमुना परीक्षणको अनुपातमा बाँकेमा १५ दशमलव ७५ प्रतिशतमा…