१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

बाँकेमा आज मृत्युको संख्या शुन्यमा झ-यो, कुल नमुना परीक्षणको १५ प्रतिशतमा मात्र कोरोना संक्रमण



नेपालगन्ज । बाँकेमा संक्रमतिको संख्या घट्ने क्रमले निरन्तरता पाईराखेको छ । आज पनि बाँकेमा अनुपातको हिसावले संक्रमित थपिने क्रम घटेको छ । ३ वटा प्रयोगशालाहरुमा ४३२ नमुना परीक्षण गर्दा १५४ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या अनुपातको हिसावले ३५ दशमलव ६४ प्रतिशत हो । कुल नमुना परीक्षणको अनुपातमा बाँकेमा १५ दशमलव ७५ प्रतिशतमा मात्र संक्रमण पुष्टि भएको छ । कुल नमुना अंकमा बाँकेमा ६८ जनामामात्र संक्रमण पुष्टि भएको हो ।

बाँकेमा पछिल्लो २४ घण्टामा जिल्ला भित्रका मृत्यु हुनेको संख्या शुन्य छ भने जिल्ला बाहिरका ७ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ । सोही अवधीमा बाँकेमा ४० जना डिस्चार्ज भएका छन् । बाँकेमा अहिसम्ममा जिल्ला भित्रका २९६ जना र जिल्ला बाहिरका ३०२ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ६ : ४१ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग