नेपालगन्ज । अघिल्लो सातासम्म बाँके जिल्ला माथि हाबी हुँदै गरेको कोरोना संक्रमणलाई पछिल्लो १ साता भने कोरोना भाइरसलाई परास्त गर्दै बाँकेले सकारात्मक संकेतहरु देखाउन थालेको छ । कोरोना माहामारीको दोस्रो लहर सुरु भएपछिको पहिलो पटक बाँकेमा सबैभन्दा कम संक्रमति थपिएका छन् भने एकै पटक अस्पतालका झण्डै १०० बेड खालि हुन पुगेका छन् । जिल्ला व्यवस्थापन…