२४ भदौ २०८३, बुधबार | September 9, 2026

कांग्रेसले मुस्ताङबाट खोल्यो पहिलो खाता

पोखरा । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट पहिलो खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले मुस्ताङबाट निर्वाचनमा विजयी भएसँगै कांग्रेसले प्रतिनिधिसभा सदस्यमा खाता खोलेको हो । नेपाली कांग्रेस गौचनले १ हजार ५ सय १ अन्तरले एमालेका इन्द्र धारा विष्टलाई पछि पार्दै जित निकालेका हुन् । गौचनले ३ हजार ३ सय ७ मत ल्याउँदा निकटतम प्रतिश्पर्धी…