काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग आगामी निर्वाचन तयारीका विषयमा छलफल गर्ने भएको छ । आयोगले बिहान साढे ११ बजे सबै राजनीतिक दलहरूलाई आयोगको कार्यालयमा बोलाएको हो । छलफलमा आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी, कार्यतालिका कार्यान्वयन र निर्वाचन प्रक्रिया सहज बनाउन आवश्यक समन्वयका विषयमा कुराकानी हुने आयोगले जनाएको छ । सरकारले फागुन २१ गते प्रतिनिधिसभाको…