१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

राष्ट्रियसभा उपनिर्वाचनको अघिल्लो दिन मतदाता नामावली सच्याइएकोमा चार दलले जनाए आपत्ति

काठमाडौं । लुम्बिनी प्रदेशमा हुन गइरहेको राष्ट्रियसभा उपनिर्वाचनका क्रममा मतदानको अघिल्लो दिन मतदाता नामावली सच्याइएको भन्दै प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार दलले आपत्ति जनाएका छन् । निर्वाचन आयोगले यसअघि प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश नभएका प्रदेशसभा सदस्यका रुपमा जसपाका सन्तोष पान्डेय, विजयकुमार यादव, कल्पना पाण्डे र सुमन रायमाझी शर्मालाई राष्ट्रियसभा उपनिर्वाचनका लागि निर्वाचनको अघिल्लो दिनमा…