४ पुस २०८२, शुक्रबार | December 19, 2025

सडक संघर्ष तिब्र पार्न प्रचण्ड र माधव नेपालले गरे सार्वजानिक आह्वान, संविधानको रक्षा गर्न सडक संघर्षको विकल्प छैन (पूर्णपाठसहित)

काठमाडौं । नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन विरुद्धको संघर्षलाई तिब्र पार्न सार्वजानिक अपिल गरेका छन् । अध्यक्ष द्वयले आज एक अपिल प्रकाशित गर्दै असंवैधानिक घोषणाविरुद्ध जाग्न र संविधानको रक्षा गर्न सडक संघर्षमा लाग्न आम नेपालीलाई अपिल गरेका छन् । उनीहरुले प्रकाशन गरेको अपिलमा लेखिएको छ, हामी राजनीतिक दलका नेताहरुले पनि…