४ पुस २०८२, शुक्रबार | December 19, 2025

हिंसात्मक प्रदर्शन हुन सक्ने आशङ्कामा अमेरिकाका सबै राज्यमा उच्च सुरक्षा सतर्कता

वासिङ्टन । राष्ट्रपतिका रूपमा जो बाइडनले पदभार ग्रहण गर्नु अघि हिंसात्मक प्रदर्शन हुन सक्ने आशङ्कामा अमेरिकाका सबै राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । बाइडनले बुधवार पदभार ग्रहण गर्दैछन । संसदमा भिड पसेको दिन जस्तै हिंसात्मक प्रदर्शन नहोस् भनेर राजधानी वासिङ्टन डीसीमा न्याश्नल गार्ड्स परिचालन गरिएको छ । सबै ५० राज्यमा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकले…