नेपालगन्ज । बाँकेमा उपचाररत १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत १० संक्रमितको १६ घण्टाका बीचमा मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेका ५ जना र ५ जना अन्य जिल्लाका रहेका छन् । जिल्ला कोभिड व्यवस्थापन समितिले दिएको जानकारी अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु हुनेमा जेठ…