काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स अन्तर्गतको खेलमा नेपालले ओमानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । ओमानमा जारी प्रतियोगितामा नेपालका कप्तान रोहित पौडेलले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपाल र ओमान दुवैले यसअघि नै टी-२० विश्वकपमा स्थान सुनिश्चित गरिसकेका छन् । आजको खेल भने छनोट प्रतियोगिताको…