१६ चैत्र २०८२, सोमबार | March 30, 2026

राष्ट्रपति भण्डारीद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने अध्यादेश जारी गरेकी छिन् । मन्त्रिपरिषद बैठकले केहि दिन अघि नै पारित गरेर राष्ट्रपति कार्यालय पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश राष्ट्रपति भण्डारीले आज जारी गरेकी हुन् । भण्डारीले नेपालको संविधानको धारा ११४ (१) बमोजिम अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपाल सरकार र…