काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा सात लाख १२ हजार २२४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा १५ हजार ७६५ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या नौ करोड २७ लाख १५ हजार ९५३ र मृत्यु हुनेको संख्या १९ लाख ८४ हजार ८८७ पुगेको छ । पछिल्लो…