८ बैशाख २०८१, शनिबार | April 20, 2024

संविधान संशोधनको गृहकार्य गर्न एमाले-जसपाकाे संयुक्त कार्यदल गठन



काठमाडौं । एमाले मिलाउने १० सदस्सीय कार्यदलको औचित्य सकिएसँगै संविधान संशोधनको खाका कोर्न एमाले र जसपा महन्त महतो समूहको ५ सदस्सीय कार्यदल बनेको छ ।

एमाले मिलाउन बनेको कार्यदलमा सुरुमा ओली पक्षका नेताहरु अनुपस्थित भएकै कारण परिणाममुखी बन्न नसकेकै अवस्थामा राष्ट्रियसभा निर्वाचनमा नेपाल पक्षले गैर एमालेको चुनाव चिन्हमा भोट हालेपछि कार्यदल औचित्यहिन जस्तै देखिएको छ । आजै नागरिकता लगायतको बिषयमा मधेसबादी दलहरुले उठाउँदै आएको मागलाई सम्बाधेन गर्न भन्दै संविधान संशोधनको खाका बनाउन अर्को कार्यदल बनेको छ ।

५ सदस्सीय कार्यदलमा जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण, सबेन्द्रनाथ शुक्ला रहेका छन् भने एमालेबाट अग्नी खरेल लगायतलाई राखिएको एमादे उच्च स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  १२ : ४० बजे

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका