बलेवा । धौलागिरि अस्पताल बागलुङका चिकित्सक आन्दोलित बनेका छन् । अतिरिक्त समयमा काम गरेको सुविधा नपाएको जनाउँदै उनीहरु आन्दोलित भएका हुन् । सरकारले तोकेभन्दा बढी समय काम गर्न लगाएर अस्पताल प्रशासनले चिकित्सकको श्रम शोषण गरेको भन्दै दबाबस्वरुप अन्दोलनमा जानु परेको डा. गणेश चालिसेले बताए । चिकित्सकले मंगलबार अस्पतालको प्रशासन शाखा अघि बिरामी जाँचेर आफ्ना मागको…