८ बैशाख २०८१, शनिबार | April 20, 2024

कोरोना संक्रमणबाट २४ घण्टामा २४६ जनाको मृत्यु, ८१७३ नयाँ संक्रमित थपिए



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या फेरि ह्वात्तै बढेको छ ।

बुधबार अपरान्ह स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा २४६ जना संक्रमितको मृत्यु भएको जानकारी दिइएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार १७३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यसअवधिमा ७ हजार ९८९ जना संक्रमण मुक्र भएका छन् ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ४ : ३९ बजे

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

‘पुजार सार्की’को ‘दर्शन गरेँ’ सार्वजनिक

काठमाडौं । जेठ १० गते रिलिज हुने चलचित्र ‘पुजार सार्की’को

चिनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ । एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

चेन्नई सुपर किंग्सविरुद्ध लखनउको ८ विकेटको जित

काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न

एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुदैँछ