१६ चैत्र २०८२, सोमबार | March 30, 2026

रुपन्देहीमा एकैरात ७ जनाको मृत्यु, रहेनन् पत्रकार हिक्मत चौधरी

बुटवल । रुपन्देहीमा आज रातभरीमा १ जना पत्रकार सहित ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ४ जना र भैरहवा स्थित भिम अस्पतालमा ३ जनाको मृत्यु भएको ती अस्पतालहरुले पुष्टि गरेका छन् । बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत पत्रकार हिक्मत चौधरीको उपचारकै क्रममा मृत्यु भएको छ । लुम्बिनी…