बाजुरा । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष तथा पूर्व उद्योगमन्त्री कर्णबहादुर थापाले पार्टी नफुटेको बताएका छन् । आज नेकपा ओली पक्षले जिल्ला सदरमुकाम मार्तडीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दे अध्यक्ष थापाले पार्टी फुटेको नभई केहि ब्यक्तिले पार्टी फुटाउने कोसिस भएको हुन सक्ने आशंक व्यक्त गरे । बाजुरामा पार्टिको स्थापना कालदेखि…