६ पुस २०८२, आइतबार | December 21, 2025

७७ वटै जिल्लाबाट संसद विघटन विरुद्ध प्रधानमन्त्रीलाई विरोधपत्र पठाईदै

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल पक्षको दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड-नेपाल पक्षले आज देशभरबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र पठाउँदै छ। पूर्व घोषित दोस्रो चरणको आन्दोलन अन्तर्गत देशको आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई विरोधपत्र पठाउन लागिएको हो । देशका सबै जिल्ला प्रशासन कार्यालयमार्फत संविधानको पुस्तकका साथ प्रधानमन्त्री ओलीलाई…