काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूले आफ्नो मुख्य पर्व ईद शुक्रबार मनाउँदै छन । यो पर्वलाई ‘ईद उल फित्तर’ पनि भनिन्छ । रमजानको एक महिनाभर रोजा (उपवास) बसेका मुसलमानले त्यसको भोलिपल्ट ईद मनाउँछन् । नयाँ वर्षसँगै सुरु भएको रोजा व्रतको बिहीबार अन्तिम अन्तिम दिन थियो । रमजान उर्दू क्यालेन्डरअनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ…