काठमाडौं । राष्ट्रपति बिद्यादेबी भण्डारीले बहुमत सहित सरकार गठन गर्न ३ दिन अघि गरेको समयसीमा भित्र कसैले दाबी गर्न नआएको राष्ट्रिपति कार्यालयले जनाएको छ । बिहीबार साँझ नौ बजेको समय सीमाभित्र कुनै पनि दलले बहुमतको सरकारको लागि दाबी पेश नगरेको राष्ट्रपति कार्यालयले सुचना मार्फत जानकारी दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६…