तनहुँ । मर्स्याङदी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । चितवनको मुग्लिनबाट तनहुँको आँबुखैरेनीतर्फ आउदै गरेको ना ३ ख ९९७३ नंको ट्रक आँबुखैरेनी गाउँपालिका-४ ऐना पहरास्थित आँपचौर घुम्तीबाट करीब १०० मिटर तल खस्दा सो दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा बाग्लुङ गलकोट-८ पचुवा निवासी ३७ वर्षीय जय कँडेल र ३५ वर्षीय…