१५ चैत्र २०८२, आइतबार | March 29, 2026

गाउँपालिकाका सबै गाडी कोरोना संक्रमित बोक्न प्रयोग गर्ने निर्णय

बैतडी । बैतडी जिल्लाको दोगडा केदार गाउँपालिकाले आफूसँग रहेका सबै सवारी साधन कोरोना नियन्त्रणमा प्रयोग गर्ने जनाएको छ । गाउँपालिकाले शनिवार एक सूचना जारी गर्दै अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडीसहित सबै कोरोना नियन्त्रणमा प्रयोग गर्ने निर्णय भएको जनाएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीका अनुसार गाउँपालिकामा १ एम्बुलेन्स, १ टिप्पर, १ बोलेरो…