काठमाडौं । कोरोना भाइरसबाट संक्रमित प्रतिनिधिसभाका सांसदको संख्या १८ पुगेको छ । यही वैशाख २२ र २३ गते लिइएको स्वाव परीक्षणमा १८ जना सांसदलाई संक्रमण पुष्टि भएको हो । यस्तै राष्ट्रिय सभाका अर्का एक जना सांसदलाई पनि कोरोना संक्रमण देखिएको छ । आगामी सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन…