७ पुस २०८२, सोमबार | December 22, 2025

प्रचण्ड-नेपाल पक्षको बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल पक्षको बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छन् । पेरिसडाँडाँमा बसेको प्रचण्ड-नेपाल पक्षको बैठकले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएर शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो । शाक्यलाई यसअघि नै दलको नेता बनाएर मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरी पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएकाले आजको बैठकले त्यसलाई अनुमोदन गरेको…