काठमाडौं । विश्वका विभिन्न कुनामा चार हजार चार सय ९८ जना प्रवासी नेपालीले अहिले कोभिडसँग संघर्ष गरिरहेका छन । महामारी सुरु भएयता ८६ हजार ६ सय ८१ संक्रमित भएका थिए, अहिलेसम्म तीन सय ८३ जनाको ज्यान गएको छ । योबीचमा सबैभन्दा बढी प्रवासीको मृत्यु साउदी अरबमा भएको छ, त्यहाँ ९० जनाको ज्यान गएको छ । त्यस्तै, बेलायतमा ८७…