८ बैशाख २०८१, शनिबार | April 20, 2024

कोरोनाको भयावह अवस्था : एकै दिनमा ५५ जनाको मृत्यु, ७६६० नयाँ संक्रमित थपिए



काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण नेपालमा एकै दिनमा अहिलेसम्मकै सर्वाधिक धेरै व्यक्तिको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा ५५ जना व्यक्तिको मृत्यु भएको हो । यो कोरोना सुरुभए यताकै एकै दिनमा भएको सर्वाधिक धेरै मृत्यु हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ६६० नयाँ संक्रमित थपिएका छन् । १६ हजार ७०२ जनामा परीक्षण गर्दा ७ हजार ६६० जनामा संक्रमण पुष्ति भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट निको हुनेको संख्या १७७५ रहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ५ : १९ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा