८ पुस २०८२, मंगलबार | December 23, 2025

अदालतबाट संसद पुनर्स्थापना हुन्छ : निवर्तमान मन्त्री भट्टराई

काठमाडौं । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अदालतबाट सरकारको सिफारिसमा राष्ट्रपतिले विघटन गरेको संसद अदालतबाट पुर्नस्थापना हुने विश्वास व्यक्त गरेका छन् । मन्त्रालयमा आयोजित औपचारिक विदाई कार्यक्रममा बोल्दै भट्टराईले संवैधानिक अंगहरु स्वतन्त्र रहेको अवस्थामा संसद पुर्नस्थापना हुने विश्वास व्यक्त गरेका हुन् । लोकतान्त्रिक प्रक्रियामा आघात पुगेका कारण आफुसहितका मन्त्रीहरुले सामूहिक राजीनामा दिएको…