१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

भेरी अस्पतालमा २८८ नमुना परीक्षण गर्दा २३३ मा संक्रमण पुष्टि



नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जको पीसीआर ल्यावमा २८८ जनाको नमुना परीक्षण गर्दा २३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार संकलन भएको नमुना परीक्षणमा आज आएको रिपोर्टमा १३९ जना पुरुष र ९४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिएका संक्रमितहरुमा बाँकेका २०८ जना, बर्दियाका १३ जना, कैलालीका २ जना, दाङका २ जना तथा ८ जना जिल्ला नखुलेको रहेको डीसीसीएमसी बाँकेका कोरोना फोकल पर्शन तेज ओलीले बताए ।

बाँकेमा सबै भन्दा बढी नेपालगन्ज उपमहानगरका १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा उपचाररत २ जनाको आजै कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १ : ५७ बजे

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिदै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर । कञ्चनपुरकी कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी

किन बढ्दैछ विश्वभर प्रोस्टेट क्यान्सर ?

काठमाडौं । मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट

बाँकेका किसान चैते धानप्रति आकर्षित

नेपालगञ्ज । प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका