८ पुस २०८२, मंगलबार | December 23, 2025

आज सर्वोच्च अदालत बार एसोसिएसनको निर्वाचन हुँदै

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुने भएको छ । बारको नयाँ नेतृत्वका लागि दुई समूह प्रतिस्पर्धामा छन् । प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनालले गरेका छन् । यस्तै वृहत लोकतान्त्रिक समावेशी (मेधेशी, आदिवासी, जनजाती) पेशागत कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमान…