१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

डोटीमा भारतबाट फर्किएका ५९ मा कोरोना संक्रमण पुष्टि

डोटी । भारतबाट रोजगारी गरी घर फर्किएका ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार सुदूरपश्चिमको गौरीफन्टा नाका हुँदै नेपाल फर्किएका कम्तीमा पनि १ हजार ४५ जनामध्ये ४७५ जनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय भारतबाट रोजगारी गरी घर फर्किएका सुदूरपश्चिम प्रदेशका…