९ पुस २०८२, बुधबार | December 24, 2025

महामारी सम्बन्धी आदेश कार्यान्वयन गर्न प्रधानन्यायाधीश जबराको आग्रह

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महामारीका बेला भएका आदेशको शीघ्र कार्यान्वयन राज्यको अभिभावकीय दायित्व भएकाले त्यसलाई निर्वाह गर्न आग्रह गरेका छन । नेपाल बार एशोसिएसनले भर्चुअल रुपमा मानव अधिकार दिवसका अवसरमा बिहीबार आयोजना गरेको मानव अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलन, २०७७ को उद्घाटनका अवसरमा उनले आदेशको गहनता, सघनता र अपरिहार्यतालाई महसुस गरी आ-आफ्नो ठाउँबाट जिम्मेवारी बोधका…