११ चैत्र २०८२, बुधबार | March 26, 2026

बझाङमा आएको हावाहुरीले बिद्यालयको छाना उडायो

बझाङ । बझाङमा सोमवार आएको हावाहुरीका कारण विध्यालयको छाना भत्काईदिएको छ । जिल्लाकोे सुर्मा गाँउपालीका वडा नँ –२ धनिधारामा रहेको नन्दादेवी प्राथमिक विध्यालयको छाना हावाहुरीका कारण भत्कीएको हो । सोमबार दिउँसो आएको हावा हुरीले बिद्यालयको छाना उडाएर लगेको विद्यालयका प्रधानाध्यापक सुशिल वोहराले जानकारी दिए । सोमवार दिउसो करीव तिन वजेतिर आएको हावाहुरीले कक्षा सञ्चालन भएकै…