११ चैत्र २०८२, बुधबार | March 25, 2026

विश्वभर १० करोड ६ लाख कोरोना संक्रमण मुक्त, २७ लाख ४५ हजारको मृत्यु

काठमाडौं । विश्वभर १० करोड ६ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बुधबार बिहानसम्ममा १० करोड ६ लाख ९५ हजार एक सय ३३ जना संक्रमित कोरोनामुक्त भएका हुन् । हालसम्म विश्वमा १२ करोड ४७ लाख ७६ हजार एक सय ५१ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २७ लाख ४५ हजार एक…