काठमाडौं । विभिन्न जिल्लाको भ्रमण सकेर आइतबार काठमाडौं आइपुगेका नेत्र विक्रम चन्द 'विप्लव'ले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीलाई भेट्न विप्लव सोमबार बालुवाटार नै पुगेका हुन् । भेटमा विप्लवले सरकारसँग भएको सहमति पूर्ण रुपमा कार्यन्वयन गर्न आग्रह गरेको विप्लवसँगै बालुवाटार पुगेका एक नेताले जानकारी दिए । विप्लवले रिहा नभएका आफ्ना…