२८ पुस २०८२, सोमबार | January 12, 2026

बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । पूर्वी चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१३ गवै का ६८ वर्षीय पदमबहादुर रानामगरको आज मृत्यु भएको हो । मृतकसहित तीन जना स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्नका लागि आज बिहान गएकामध्ये मगर सम्पर्कमा नआएपछि खोजी गरिएको थियो । खोजी गर्ने क्रममा दिउँसो बाघको आक्रमणमा परी मृतावस्थामा…