१० भदौ २०८३, बुधबार | August 26, 2026

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते भएका रविन्द्र मेहेताको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारले सरकारसँग सम्झौता नभएसम्म शव नबुझ्ने अडान लिएको छ । परिवारका सदस्यले गृहमन्त्री स्वयं उपस्थित भएर आफ्ना माग सम्बोधन गर्नुपर्ने र त्यसपछि मात्रै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट शव उठाउने बताएका छन् । हाल परिवारका सदस्य तथा आफन्त…