१० चैत्र २०८२, मंगलबार | March 24, 2026

पश्चिम नेपाल यातायात प्रालीमा कम्युनिष्ट र कांग्रेसको छुट्टाछुट्टै प्यानल

बुटवल । यातायात व्यवसाय क्षेत्रमा नेपालकै ठुलो व्यवसायीक कम्पनी पश्चिमाञ्चल यातायात व्यवसायी प्रा.लिको प्रथम अधिवेशनमा कम्युनिष्टहरु र नेपाली कांग्रेसकाबीच राजनीतिक बिचारका आधारमा प्यानल बनाएर चुनावी प्रतिस्पर्धा हुने भएको छ । बिगत २ कार्यकाल संघको नेतृत्व गरिरहेका दधिराम खरेलको अगुवाईमा नेकपा माओवादी केन्द्र र एमाले समर्थक यातायात व्यवसायीका बीच गठबन्धन बनेको छ भने पदम गाहा मगरको…