१८ पुस २०८२, शुक्रबार | January 2, 2026

भारतमा ८९ लाखभन्दा धेरैमा कोरोना संक्रमण

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ८९ लाख नाघेको छ । पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३८ हजारभन्दा बढी संक्रमित भएका छन् । थप ३८ हजार ५३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८९ लाख १२ हजार ७०४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८३ लाख ३३ हजार…