१० चैत्र २०८२, मंगलबार | March 24, 2026

कोमल वलीद्वारा रघु पन्त विरुद्ध गालीबेइज्यती मुद्दा दायर

काठमाडौं । नेकपा एमालेका नेता रघु पन्त विरुद्ध एमालेबाटै राष्ट्रिय सभाको सांसद कोमल वलीले गाली व्यइज्यती मुद्दा दायर गरेकी छिन् । पन्तले आफु विरुद्ध आपत्तिजनक शब्द प्रयोग गर्दै अभिव्यक्ति दिएको भन्दै ओलीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् । गत फागुन १५ गते आयोजित एक कार्यक्रममा नेता पन्तले वली विरुद्ध लैङ्गिक हिंसा जन्य शब्द…