१८ पुस २०८२, शुक्रबार | January 2, 2026

बैतडीमा धान र मकै उत्पादन बढ्यो, दलहनको उत्पादनमा कमी

बैतडी । बैतडीमा यस बर्ष खाद्यबालीको उत्पादनमा वृद्धि भएको छ भने दलहन बालीमा कमी आएको छ । गत वर्षभन्दा यो वर्ष खाद्यबालीको उत्पादन बढेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । मुख्य खाद्यबालीका रूपमा रहेको मकै यो वर्ष २० हजार १५९ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष मकै १९ हजार ७६४ मेट्रिक टन…