१० चैत्र २०८२, मंगलबार | March 24, 2026

रुपन्देही डेरी व्यवसायीद्धारा अन्तरक्रिया

बुटवल । रुपन्देही डेरी व्यवसायी समितिको आयोजनामा दुधको बर्तमान अवस्था, चुनौतिको विषयमा अन्तरक्रिया सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष अमृत सिंह भण्डारीको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी विजय पौडेलको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी विजय पौडेलले कानुन अनुसार नै डेरी व्यवसायी तथा उद्योगहरु सञ्चालन…