बुटवल । आवास ग्रुप अन्तरगतको नेपालकै एकमात्र उद्योग मिराज इन्डष्ट्रि प्रालिले बजारको माग अनुसार आल्मुनियम फेब्रिकेशन, जिप्सन बोर्ड, सवारी साधन, निर्माण कार्य लगायतमा अतिआवश्यक पर्ने स्कु, नटबोल्टहरु उत्पादन शुरु गरेको छ । रुपन्देहीको तिलोत्तमा-१७ मा स्थित एक वर्षमा उद्योग निर्माण र आवश्यक मेशिन जडान गरि मिराजले उत्पादन शुरु गरेको हो । नेपाली बजारमा निर्माण, आल्मुनियम…