९ चैत्र २०८२, सोमबार | March 23, 2026

अमेरिकाको बोइङ जहाज दुर्घटनाबाट जोगियो (भिडियो सहित)

एजेन्सी । अमेरिकाको डेनभरमा शनिबार एक हवाई जहाजको एउटा इन्जिन फेल भएको छ । २३१ यात्रु र १० जना चालक दलका सदस्य बोकेर डेनभरबाट होनोलुलुका लागि उडेको युनाइटेड एयलाइन्सको बोइङ ७७७-२०० जहाजको दाँयातर्फको इन्जिनमा विमानस्थलबाट उडेको केहीबेरमै समस्या आएको थियो । इन्जिनमा समस्या आएपछि पाइलटले सहयोग माग्दै डेनभर विमानस्थलको एयर ट्राफिक कन्ट्रोलसंग सम्पर्क गरेका थिए…