१७ पुस २०८२, बिहिबार | January 1, 2026

घुस मागेको आरोपमा दुई प्रहरी पक्राउ

जनकपुर । सेवाग्राहीबाट घुस लिएको आरोपमा प्रदेश नम्बर २ मा नेपाल प्रहरीका सई र सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेहरुमा सप्तरीका प्रहरी नायब निरीक्षक (सई) सिकन्दर प्रसाद कानु र महोत्तरीका सशस्त्र प्रहरी जवान उमेश चौहान रहेका छन् । सप्तरीको इलाका प्रहरी कार्यालय तिलाठीमा कार्यरत सई कानु ५० हजार घुससहित पक्राउ परेका…