सिन्धुली । सिन्धुलीमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट सिन्धुलीमा एक वृद्धाको मृत्यु भएको हो । संक्रमणबाट कमलामाई नगरपालिका-६ पानीट्यांकी निवासी ८४ वर्षीया वृद्धाको आइतबार मृत्यु भएको छ । उच्च ज्वरो आउनुको साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि शुक्रबार धुलिखेल अस्पताल लगिएको थियो । धुलिखेल अस्पतालले पिसिआर परीक्षणका लागि स्वाब…