काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा कोरोना संक्रमणबाट आइतबार दुईजनाको मृत्यु भएको छ । कास्की घरभएर नयाँ बानेश्वरमा डेरामा बस्ने ५३ वर्षीय पुरुषको डेरामै मृत्यु भएको छ । काठमाडौं महानगरपालिकाको वडा १० को कार्यालयका अनुसार उच्च रक्तचापको समस्या भएका उनको डेरामै मृत्यु भएको थियो । त्यस्तै बानेश्वरमै अर्का एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।…