१२ पुस २०८२, शनिबार | December 27, 2025

अनिष्ट हुने त्रासले जमरा राख्दैनन माझी समुदाय

बागलुङ । बागलुङ नगरपालिका वडा नं १ खनियाबास, सुन्दर बस्तीमा हिजोआज दसैंको रौनक छ ।  कालीगण्डकी किनारमा रहेको बस्ती माझी समुदायको हो । विसं २०४८ तिर बागलुङ-पोखरा सडक निर्माणका क्रममा विस्थापन भएका माझी परिवारले दुई वर्ष पहिले नयाँ घर पाएका छन् । विस्थापित परिवारका पुस्तौंपुराना घर फेरिए तर संस्कार भने फेरिएका छैनन् । दसैंमा माझी…