२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

गाँजा सेवन गरेर आन्दोलन गर्न पुगेका डा. निकोलसलाई सुधार केन्द्र पठाईँदै

काठमाडौं । जेन जीको नामबाट भएको भनिएको प्रदर्शनमा गाँजा सेवन गरेर पुगेका डा. निकोलस भुसाललाई प्रहरीले सुधार केन्द्र पठाउने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका डा. भुसाललाई पक्राउपछि स्वास्थ्य परीक्षण गर्दा गाँजा सेवन गरेको पुष्टि भएपछि प्रहरीले उनलाई सुधार केन्द्र पठाउने भएको हो । आफूलाई अभियन्ता बताउने भुसाललाई प्रहरीले आज माइतीघरबाट…