११ पुस २०८२, शुक्रबार | December 27, 2025

महोत्तरीका जनप्रतिनिधि र सञ्चारकर्मीमा कोरोना संक्रमण

महोत्तरी । पछिल्ला केही दिनयता महोत्तरीमा जनप्रतिनिधि र सञ्चारकर्मी कोरोना (कोभिड-१९) संक्रमणमा पर्ने क्रम बढेको छ । सोमबार अबेर राति जिल्लाको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहमा कोरोना संक्रमण पुष्टि भएको हो । नगरप्रमुख साह आफैँले आफ्नो पिसीआर जाँचको नतिजा पोजेटिभ आएको सार्वजनिक गरेका छन । “पछिल्ला चार दिनयता ज्वरो आउने र जिउ, हात कटकटी दुख्दै…