खजुरा । बाँकेको खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले खजुरालाई स्वास्थ्य सेवाको हव बन्न कुनै शक्तिले रोक्न नसक्ने बताएका छन् । बुधबार वडा नम्बर ४ मा नव निर्मित आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गर्दै गाउँपालिका प्रमुख कक्षपतिले हरेक वडामा स्वास्थ्य सेवा पुगाइएको र थप उपचारका लागी खजुरामै रहेको क्यान्सर अस्पताल तथा स्वास्थ्य चौकिमा जनतालाई सेवा…